१४ असार २०८३, आईतवार
,
Latest
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो सवारी दुर्घटना भएमा राज्यलाई पनि ज्यानमार्ने उद्योगमा मुद्दा चलाउने कानूनी व्यवस्था सरकारले गर्नुपर्दछः ज्ञानबहादुर शाही प्रतिनिधि सभामा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश राष्ट्रपतिबाट ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्ः सांसद गुरुङ अत्यावश्यक खोपको तत्काल प्रबन्ध गर्न सांसद आचार्यको माग फिफाले एन्फामाथि गरेको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछः आर्यन राई कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग रास्वपाको प्रदेश सभा खारेज गर्ने निर्णय जनताप्रतिको धोका र बेइमानी हो, डटेर सामना गर्छौंः युवराज…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग अमेरिकी उच्च अधिकारीहरुको भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबी र अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निबास वालुवाटारमा भएको  द्विपक्षीय भेटवार्तामा  नेपाल र अमेरिकाबीच रहिआएको परम्परागत मित्रता, आपसी सहायता र द्धिपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।  

भेटवार्तामा कोभिड–१९ महामारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउनेबारे छलफल भएको अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिनुभयो । अमेरिकी उच्च अधिकारीले  शुक्रबार रक्षामन्त्री, गृहमन्त्री सहित सरकारी अधिकारीहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।