१५ आश्विन २०८१, मंगलवार
,
Latest
जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न प्रधानमन्त्रीको आह्वान दुर्गा प्रसाईंलाई एक लाख धरौटीमा छोड्न आदेश थाइल्याण्डमा स्कुल बसमा आगलागी, २५ जनाको मृत्यु भएको आशङ्का गोली लागेर गोविन्दा घाइते तटबन्धले जोगाएको नारायणी नदी किनारका बस्ती बाढी–पहिरो पीडितलाई राहत वितरण सुरु, दुई दिनभित्र खोज–उद्धारका काम सकिने प्रधानमन्त्रीबाट जानकारी सरकारको निर्देशन विपरित रात्रिबस सञ्चालन भएकोप्रति छानविन गर्नुपर्छ: सांसद थापा सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ: गृहमन्त्री लेखक राष्ट्रिय वाणिज्य बैँकद्वारा प्रधानमन्त्रीमार्फत कोषमा रु दुई करोड हस्तान्तरण भारतले टी–२० शैलीमा जित्यो कानपुर टेस्ट, खेल २ दिनमै पल्टियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवासँग अमेरिकी उच्च अधिकारीहरुको भेटवार्ता



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबी र अमेरिकी उपसहायक विदेशमन्त्री केली किडरलिङले भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निबास वालुवाटारमा भएको  द्विपक्षीय भेटवार्तामा  नेपाल र अमेरिकाबीच रहिआएको परम्परागत मित्रता, आपसी सहायता र द्धिपक्षीय सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।  

भेटवार्तामा कोभिड–१९ महामारी र जलवायु संकटविरुद्ध नेपाललाई सघाउनेबारे छलफल भएको अमेरिकी राजदूत र्‍यान्डी बेरीले जानकारी दिनुभयो । अमेरिकी उच्च अधिकारीले  शुक्रबार रक्षामन्त्री, गृहमन्त्री सहित सरकारी अधिकारीहरुलाई भेट गर्ने कार्यक्रम रहेको छ ।