१० असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड निबासमा योगगुरु रामदेव र आचार्य बालकृष्ण (फोटो फिचर)



अ+ अ-

काठमाडौं । भारतीय योगगुरु रामदेव र पतञ्जली योगपिठका प्रमुख आचार्य बालकृष्णले बिहिबार माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संग भेट गर्नुभएको छ ।

दाहाल निबासमा भएको भेटमा योगगुरु रामदेब र आचार्य बालकृष्णले  लामो समय देखी बिरामी अबस्थामा रहनु भएकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अबस्था बारे जानकारी लिनभएको थियो । 

शुक्रबार र सनिबार हुने पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन स्वामी रामदेव र बालकृष्ण  नेपाल आउनु भएको हो ।