२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, प्रधानन्यायाधीश राणा र गृहमन्त्री खाँडको राजीनामा माग



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै कार्तिक १४ गते बाट आन्दोलनरत कानून व्यवसायीहरूले  आईतबार बाट भने गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा मागेका  छन् ।

सर्वोच्च अदालत परिसर भित्र नै प्रदर्शन गर्दे कानून व्यावसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै  गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानन्यायाधीश राणालाई  राजीनामाको लागि पटक पटक अल्टीमेटम दिदै आएको वारले राजीनामा नआउदा सम्म आन्दोलन जारी रहने जनाएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो 'प्रधानन्यायाधीशको राजीनामा नआउदाँ सम्म आन्दोलन जारी रहन्छ ।'

 यो पनि पढ्नुहोस –आन्दोलनमा राजनीतिक दललाई गुहार्दै बार, सबै ईजलास बहिष्कार कि केही मात्र भन्नेमा बिमति