१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

बारको आन्दोलन जारी, प्रधानन्यायाधीश राणा र गृहमन्त्री खाँडको राजीनामा माग



अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै कार्तिक १४ गते बाट आन्दोलनरत कानून व्यवसायीहरूले  आईतबार बाट भने गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा मागेका  छन् ।

सर्वोच्च अदालत परिसर भित्र नै प्रदर्शन गर्दे कानून व्यावसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको भन्दै  गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

प्रधानन्यायाधीश राणालाई  राजीनामाको लागि पटक पटक अल्टीमेटम दिदै आएको वारले राजीनामा नआउदा सम्म आन्दोलन जारी रहने जनाएको छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भन्नुभयो 'प्रधानन्यायाधीशको राजीनामा नआउदाँ सम्म आन्दोलन जारी रहन्छ ।'

 यो पनि पढ्नुहोस –आन्दोलनमा राजनीतिक दललाई गुहार्दै बार, सबै ईजलास बहिष्कार कि केही मात्र भन्नेमा बिमति