१५ आश्विन २०८१, मंगलवार
,
Latest
प्रधानमन्त्री ओलीबाट क्षतिग्रस्त एमाले केन्द्रीय कार्यालयको अवलोकन विपद्पछि खानेपानीको पखाइमा उपभोक्ता आँबुखैरेनीका अध्यक्षले दिए पृथ्वी राजमार्ग भत्काइदिने चेतावनी राष्ट्रसङ्घीय महासभामाबारे प्रधानमन्त्रीद्वारा संसदीय दललाई जानकारी खोज,उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन क्रसर महासंघको सबै जिल्ला संघहरुलाई अपिल बर्दघाट–दाउन्ने सडक आज रातभर बन्द रहने झ्याप्ले खोला पहिरो हटाउन दुई घण्टा राजमार्ग बन्द तनहुँको म्याग्देमा आधारभूत अस्पताल निर्माण प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले एमालेद्वारा सरकारको राहत कोषमा रु ५० लाख दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्खेत विमानस्थल मंसिर १० देखि पुस ५ गतेसम्म बन्द हुने



अ+ अ-

सुर्खेत । सुर्खेत विमानस्थलमा मंसिर १० गतेदेखि उडान बन्द हुने भएको छ । 

धावनमार्ग (रनवे) मर्मतका लागि २५ दिनसम्म विमानस्थलमा हुने सबै उडानहरु बन्द गर्न लागिएको हो ।

जसकारण सुर्खेतबाट साविकको कर्णालीका जिल्लामा हुने उडानसमेत  प्रभावित हुने भएका छन् ।

जहाज उडान तथा अवतरण नभए पनि सुर्खेत विमानस्थलमा हेलिकप्टर भने नियमित अवतरण गर्न सक्ने बताइएको छ ।