३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

रितिकाको तस्विर हंगामा…



अ+ अ-

भारतमा चर्चित बन्दै गरेकी मोडल हुन् रितिका गुलाटी। मुम्बइकी रितिकाले आजकल बोल्ड तस्विर खिचाएर ठुलो चर्चा बटुलेकी छिन्। उनका तस्विरले गर्मीको मौसमलाई थप गरम बनाइ दिएको छ।

३६-२४-३६ को शान्दार फिगर भएकी रितिकाले दुइ वर्ष अघि मोडलिङमा प्रवेश गरे यता पछाडी फर्केर हेर्नु परेको छैन्। उनलाई धेरैले दोस्रो पुनम पाण्डेको रुपमा समेत लिने गरेका छन्।  रितिका आजभोली धेरै चर्चित फोटोग्राफरका पनि पहिलो रोजाइ बन्न थालेकी छिन् भने विज्ञापनको बजारमा पनि उनको माग बढ्न थालेको छ।

हेरौ उनले खिचाएका केही तस्विरहरु…