११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहरुख खान भारतकै धनी व्यक्तिको सूचीमा



अ+ अ-

बलिउड बादशाह साहरुख खानको नाम भारतकै सर्वाधिक धनी व्यक्तिको सूचीमा समावेश छ । हालै मात्र साहरुखलाई भारतकै धनी व्यक्तिको सूचीको १ सय १४ नम्बरमा समावेश गरिएको छ ।  साहरुख खानको प्रोडक्शन हाउस रेड चिल्लीलाई यो नम्बरमा सूचीकृत गरिएको हो । साहरुखसँग चार सय मिलियन अमेरिकी डलर सम्पत्ती रहेको छ । साहरुख रेड चिल्लीसँगै आइपीएल अन्र्तगत कोलकत्ता नाइट राइडर्सको मालिक, एक फूटबल टिमको मालिक पनि हुन् । साथै उनले विभिन्न विश्वमा प्रख्यात ब्रान्डहरुको एम्ब्यासडरको रुपमा पनि काम गर्दै आएका छन् ।
साहरुख खानले निर्माण गरेको चलचित्र ‘चेन्नई एक्सप्रेस’ले हालै मात्र भारतमा २ सय २५ करोड माथिको व्यापार गरेको थियो । भारतकै धनी व्यक्तिहरुको सूचिमा पर्ने साहरुख बलिउडका एक मात्र कलाकार हुन् ।