२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरियन फिल्म फेस्टिवल शुरु हुदै



अ+ अ-

कोरियाली चलचित्रहरुको महोत्सव कोरियन फिल्म फेस्टिवलको नवौं श्रृखला नोभेम्बर २७ देखी शुरु हुने भएको छ ।   दुई देश विचको संस्कृति आदान प्रदानको उद्देश्य सहित आयोजना गर्न लागिएको यस महोत्सवमा ३ चलचित्रहरु प्रदर्शन गरिने भएको छ ।   विग मुभिजमा ३ दिन सम्म चल्ने उक्त फेस्टिवलमा कोरियन चलचित्रहरु पापा, मामा र लभ अन एयर प्रदर्शन हुनेछन् ।   यस्तै ३० नोभेम्बरमा कोरियन फुड फेस्टिवल समेत हुने भएको छ । होटल हिमालय गार्डेन ललितपुरमा आयोजना हुने उक्त फुड फेस्टिवल दिउसो १२ बजेदेखि साँझ ६ बजेसम्म चल्ने छ ।

फिल्म फेस्टिवलमा प्रदर्शन हुने चलचित्रहरु :

Mama(2011)

Director : Choi lk-hwan

Main Cast : uhm jeong-hwa, kim hae-sook, yoo hee-jin, Ryu hyun-kyung

Running Time : 110 min

  Papa(2012)

Director : Han Ji-seung

Main Cast : Park Yong-woo, go A-ra

Running Time : 116 min

Love On-Air (2012)

Director : Kwon chil-in

Main Cast : Lee Min-jung, Lee Jung – Jin, Lee Kwang-soo, sea Young

Running Time : 120 min