• १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
  •   Unicode
Logo
Latest
★   नेपालको पर्यटकीय सम्भावनालाई विश्वमा प्रचार गर्नसके चार गुणा पर्यटक आउँछन्: सांसद राणा ★   इलाम २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बू ★   एमडीएमएस खरिदमा अनियमितता गरेको अभियोगमा २० जनाबिरुद्ध मुद्दा दर्ता ★   कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवक मृत फेला ★   सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने प्रहरीको तथ्यांक ★   सादा पोशाकमा जनशक्ति परिचालन नगर्न गृहको निर्देशन ★   चीनमा आँधीको चेतावनी ★   चैते धानमा किसानको आकर्षण बढ्दै ★   खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो ★   हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले पर्यटन क्षेत्र निरुत्साहित भयो: अध्यक्ष ढकाल

‘टाइगर-द रियल हिरो’को शुभमुर्हूत सँगै ‘मिस नेपाल’को अडियो सार्वजनिक

काठमाडौ, १२ मंसिर –
नेपाली चलचित्र उद्योगमा  अहिलेका चर्चित तथा युवा फिल्म निर्देशक राजु गिरीले फेरि अर्को नयाँ फिल्म बनाउने अभियानमा जुटेका छन्। चलचित्र ‘बिन्दास २’ को रिलिज गरेसँगै थकाई मार्न नपाउँदै  युवा निर्देशक गिरीले बुधबारबाट छायाँकन गर्ने गरी फेरी अर्को फिल्म ‘टाइगर-द रियल हिरो’को निर्देशनमा जुट्ने भएका हुन।
मंगलबार राजधानीको सुन्धारा स्थित सिभिल ट्रेड सेन्टरको चाईनिज रेष्टुरेन्टमा एक समारोहकाबीच पत्रकार सम्मेलन गरी फिल्म ‘टाइगर-द रियल हिरो’को शुभ-मुहुर्त गरिएको छ। शुभेच्छा इन्टरटेन्मेन्ट र एम.के. इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा मोहनकृष्ण श्रेष्ठले फिल्म ‘टाइगर-द रियल हिरो लाई निर्माण गर्ने भएका छन।
फिल्म ‘टाइगर-द रियल हिरो’मा दिव्यश्वर गौतम, शुभेच्छा थापा, सुस्मिता शाही, समिक्षा अर्याल,  अशोक फूयाल,  सुरज रानाभाट, अमित पौडेल, सिमन दाहाल, निरज पोखरेल, भिमा मैनाली, रोजन भट्टराई तथा निर्माता मोहन कष्ण श्रेष्ठले दमदारका साथ अभिनय गर्ने छन् ।
फिल्म अर्जुन पोखरेलको संगीत रहनेछ भने सुशिल पोखरेलको लेखन, संजय लामाको छायाँकन, बनिश शाह र अर्जुन जिसीको सम्पादन तथा रामजी लामिछानेको करियोग्राफी रहने छ। फिल्मको गीत भने शान्ति प्रिया, उत्तम गौडेल र लोकराज अधिकारीले लेखेका छन्।
 यस्तै सोही कार्यक्रममा अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको फिल्म ‘मिस नेपाल’को अडियो सार्वजनिक गरिएको छ।  विकास चौधरीको संगीत तथा शंकर अधिकारी घायलको ४ वटा गीतमा शिवानी मोक्तान, राज पौडेल, सन्तोष लामा, मनिषा पोखरेल र शिव परियारले स्ववद्ध गरेका छन।  २०७० सालको फाल्गुन महिनाको मसान्ततिर रिलिज हुने बताईएको उक्त फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका छन।
यसअघि  नायिका सुभेक्छा थापाले निर्माण गर्न लागेको चलचित्र ‘मिस नेपाल’ले  चलचित्र विकास बोर्ड  तथा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयका अधिकारीहरुको हातबाट पीजी सर्टिफिकेट समेत पाएको थियो।
चलचित्रलाई दिव्यराज सुवेदीले छायाँकन गरेका छन् भने अनन्त थपलियाले सम्पादन गरेका छन्। चलचित्रका नायिका तथा निर्मात्री सुभेक्छा थापाको कथा तथा नवल नेपालको पटकथा संवाद रहेको चलचित्र मिस नेपाल आगामी पौष महिना देखि प्रदर्शनमा आउने भएको छ। ‘मिस नेपाल’ फिल्ममा निर्माता शुभेच्छा थापा सहित सबिन श्रेष्ठ, क्षितिजा शाक्य लगायतले अभिनय गर्ने छ।