११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौर्यलाई पनि सोलो रीलीजको अवसर



अ+ अ-

काठमाडौं, २८ मंसिर –

 ऐतिहासिक कथा सँगै सुपरहिरोको प्रसंग उठान गरीएको चलचित्र सौर्य आजबाट सार्वजनिक प्रर्दशनमा आएको छ । अघिल्लो शुक्रबार जस्तै यो शुक्रबार पनि चलचित्र सौंर्यले सोलो रीलीजको अवसर पाएको छ ।
हाकिम इन्टरटेनमेन्टले निर्माण गरेको चलचित्र सौर्यका निर्देशक मार्कन्डे दीपविम बस्नेत हुन् । सौगात मल्ल र अनुपबिक्रम शाही मुख्य भूमिकामा छन् । यस्तै फिल्ममा राजेश हमाल र हेमा श्रेष्ठलाई पनि बिशेष भूमिकामा देख्न सकिन्छ । २ घण्टा ३० मिनेट लामो चलचित्रलाई सुरेन्द्र गुरुङ हाकिमले निर्माण गरेका हुन् ।