११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्ति र पावरको फ्युजन ‘जय हो’



अ+ अ-

काठमाडौँ, २८ मंसिर – 

यही जनवरी १४ मा रिलिज हुने बलिउड सुपरस्टार सलमान खान अभिनित चलचित्र ‘जय हो’  को प्रचार प्रसार केहि ढिला सुरु भएको छ । पब्लिसिटीमा  ढिलाई भएको कारण सलमान ले केहि समय अगाडी असन्तुस्टी समेत पोखेको खबर आएको थियो । चलचित्र जय हो मा आम मानिसको शक्ति र पावरलाई देखाउन खोजिएको एजेन्सी मा खबर छ ।बिहीवार सार्वजनिक भएको १ मिनेट १८ सेकेण्डको ट्रेलरमा सलमानले बोलेको “आम आदमी सुता हुवा शेर है ” डाइलग यति बेला चर्चामा छ ।सलमान को  एक्सन चलचित्रहरु मन पराउने सलमान का फ्यान हरुको लागि चलचित्र जय हो प्रतिक्षित चलचित्र बनेको छ । सलमानका भाइ अरबाज खानले निर्देशन गरेको चलचित्र दबंग २ ले बक्स अफिस मा ब्लक बस्टर भएपछी सलमानले यस चलचित्र जय हो मा आफ्ना कान्छा भाइ सोहिल खान लाइ निर्देशक बनाएका छन् । सोहिल निर्देशित यो चलचित्र  तेलेगु सुपरहिट ‘स्टालिन’ को रिमेक हो ।