११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राउटेलाई रेखा थापा फाउण्डेसनको सहयोग (फोटोफिचर सहित)



अ+ अ-

काठमाडौं , ३० मंसिर- 

नायिका रेखा थापाले संन्चालन गरेको रेखा थापा फाउण्डेसनले राउटे जातिका ५२ परिवारलाई सहयोग गरेको छ ।   फाउण्डेसनका तर्फबाट अध्यक्ष समेत रहेकी नायिका थापाले प्रति परिवार एक बोरा चामल र केही रकम सहयोग गरेकी हुन । सुर्खेतको बिकट ठाँउमा बसोबास गर्दै आइरहेका राउटेहरुले नायिका थापाको सहयोग पाएपछि उनी आज देखि आफ्नै परिवारको सदस्य भएको बताए । नायिका थापा सहित उनको टोली आज डडेल्धुरा पुगेर त्यहाँका राउटेहरुसंग पनि भेट्ने कार्यक्रम रहेको छ ।   समाजसेवामा सक्रिय रहेकी नायिका थापाले पूर्व घोषित योजना अनुसार सोमबार राउटे बालबालिकाहरुसंग २४ घण्टा जंगलमा बिताउने कार्यक्रम समेत तय गरेकी छिन ।