५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

रेखा भन्छिन् -मेरै लगि सलमान अझै अबिवाहित

रेखा भन्छिन् -मेरै लगि सलमान अझै अबिवाहित
अ+ अ-

बलीउड चर्चित नायक सलमान खानको बिहेको बिषयलाई लिएर पटक पटक बिभिन्न हंगामा भइनै रहन्छ । त्यसो त सलमानको कयैं महिलाहरुसँग अफइयर नचलेको पनि होइन तर पनि कसैसँग उनको बिहे हुने तहसम्म सम्बन्ध कायम हुन सकेको छैन । उनका फ्नमा यहि जिज्ञासा छ कि कहिले हुन्छ सलमानको बिहे भन्ने ।

यो प्रश्नले सलमानलाई कहिल्यै छोडेन ,तर उनले यसको जबाफ दिन नसके पनि सलमानको बिहे अझै नहुनुको कारण बलीउडकी सदाबहार नायीका रेखाले खुलाएकी छिन् । उनी भन्छिन् सलमान म सँग बिहे गर्न चाहन्थे । तर मेरो बिहे अरुसँगै भएपछि सलमान अझै अबिबाहित भएका हुन् । यदि म उनसँग बिहे गर्न राजी भएको भए उनको बिहे धेरै पहिले नै हुने थियो ।

रेखा यो पनि बताउछिन् की जब सलमान ४- ५ बर्षका थिए त्यति बेला उनी आफ्नो बुबाको साथ बिहान बिहान बांन्दा्र प्रदेशमा मर्निङ वाक जान्थे । त्यति बेला सलमानका बाबु मेरो पछि लागेर हैरान बनाउथे । मर्निङ वाकबाट घर फर्किएपछि सलमान आमासँग ठूलो भएपछि रेखासँग बिहे गर्ने कुरा गर्दथे । उनले ठट्टा गदै भनिन् यो बिहे अहिले सम्म भएन र त सलमान अझै कुमार छन् ।