११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिस अर्थको ताज फिलिपिन्सकी जेमी हेरेललाई



अ+ अ-

मिस अर्थ २०१४ ताज फिलिपिन्सकी जेमी हेरेलले जितेकी छिन् । शनिवार साँझ फिलिपिन्सको मनिलामा सम्पन्न अन्तिम प्रतिस्पर्धामा जेमीले यो बर्षको ताज हात पारेकी हुन् । प्रतियोगितामा अमेरिकाकी एन्ड्रयु न्यू मिस अर्थ एयर, भेनेजुएलाकी मारिया मिस अर्थ वाटर र रसियाकी आन्नासतासिया मिस अर्थ फायरको उपाधि पाए । ब्राजिल, मंगोलिया, स्लोभाक र स्पेनका सुन्दरीहरु उत्कृष्ट आठमा पुग्न सफल भएका थिए ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी मिस अर्थ नेपाल प्रिन्सा श्रेष्ठ सेमिफाइनलसम्म पनि पुग्न सकिनन् । इको ब्युटि प्रतिस्पर्धामा उनले लुक्लाको आलुसम्बन्धी बनाएको भिडियो उत्कृष्ट १० भित्र परेको थियो ।