८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिसाब फेर्दै गर्दा पिसाब सँगै सर्प निस्कियो (भिडियो सहित)



अ+ अ-

बिभिन्न स्याण्ड म्यानहरुले सर्पसँग खेलेर मनोरञ्जन दिएको त हामीले देख्दै सुन्दै आएकै कुरा हो । तर सँगै पिसाब फेर्न गएको साथीको पिसाबबाटै अजंगको सर्प निस्कीयो भने के होला ? अबश्य पनि हाम्रो होस हवासै उड्ने छ ।

यस्तै भयो बोलीवियाको जंगलमा टुर गएका एक समूहलाई । साथीहरुसँग जंगल घुम्न गएका एक ब्याक्तिले साथीहरुलाई तर्साउन यस्तै जुक्ति निकाले । उनीसँग सर्पसँग नजिकिन सक्ने कला थियो । अझ भनैं उनी सर्पका बिषेसज्ञ नै थिए । त्यो कुरा उनीसँग घुम्न गएका साथीहरुलाई थाहा थिएन ।

त्यसैले साथीहरुलाई तर्साउन उनले पहिल्यै एउटा सर्प पाइन्टमा लुकाएका रहेछन् । जब साथीहरुसँग पिसाब फेर्न गए उनले एक्कासी पिसाब सन्गै सर्प निकालिदिए । त्यसपछि त साथीहरु भागाभाग गर्न थालेको समाचार डेली मेलले लेखेको छ । उक्त भिडियो यतिबेला यू ट्यूवमा भाइरल भएको छ ।

भिडियो हेर्न तलको लिंकमा क्लीक गनर्सहोस् :