• २० मंसिर २०७९, मंगलवार
  •      Tue Dec 6 2022
Logo
Latest
★   राष्ट्रिय दल बन्न नेकपा एसलाई साढे १८ हजार मत पुगेन ★   महाकाली घटनाबारे नेपालले भारतलाई पठायो ‘कूटनीतिक नोट’ ★   रुपन्देही २ मा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट ★   चिया पनि ‘चक्लेटी’ स्वादमा ★   राम्रो कामका लागि गण्डकी प्रदेशमन्त्री गुरुङबाट सिक्नुपर्दछः महासचिव भुसाल ★   वीरगन्जमा रचियो सभ्य र भब्य कन्सर्टको इतिहास– तस्बिरहरु ★   विकल्प डिजिटल हेल्थ इनोभेसन अवार्ड २०२२ बाट जिभि अनलाईन हेल्थ केयर सम्मानित ★   वाग्मती किनारका सुकुम्बासी भन्छन्– ‘भूमि आयोगलाई काम गर्न दिनुपर्छ’ ★   नेयमारद्वारा बिरामी पेलेलाई स्वास्थ्यलाभको कामना ★   साइबर ब्युरोको नक्कली फेसबुक पेज बनाउने एक जना पक्राउ

डुङ्गा दुर्घटनामा तीनको मृत्यु



चीन, २५ मंसिर । पूर्वी चीनको एक समुद्रमा बिहीबार दुईवटा कार्गो डुङ्गा एकापसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा तीन व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य ६ जना बेपत्ता भएका पनि स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

फुजियान प्रान्तीय सामुद्रिक खोजी र उद्धार केन्द्रले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे उक्त घटनाको समाचार प्राप्त गरेको बताएको छ । सो दुर्घटनामा परी नान्री द्वीपको पानी १३ व्यक्ति रहेका सोमध्ये चार व्यक्तिलाई मात्र उद्धार गर्न सकिएको सामुद्रिक अधिकारीहरुले जनाकारी दिएका छन् । उद्धार कार्य जारी रहेको बताइएको छ । दुर्घटनाग्रस्त दुवै डुङ्गा चिनियाँ नै भएको जनाइएको छ ।