११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने



अ+ अ-

फाल्गुन १ गते देखि नेपालभर प्रर्दशन हुने तयारीमा रहेको चलचित्र अधकट्टीको पहिलो शो अष्ट्रेलियामा हुने भएको छ । आगामी माघ १८ मा सिड्नी स्थित ईभेन्ट सिनेमा हर्सभिल्लामा अधट्टीको विशेष शो हुने छ । नेपालका प्रतिष्ठीत चलचित्र वितरक एवं निर्माता प्रदीप कुमार उदयले निर्माण गरेको अधकट्टीलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन ।

पूर्ण रुपमा कमेडी जनरमा बनेको अधकट्टीमा गौरव पहारी, आसिस्मा नहकर्मी र वील्सन विक्रम राई लगायतको अभिनय रहेका छ । यता नेपाल रिलिज पूर्व विदेशमा प्रर्दशन गर्दा कुनै जोखिम हुन्न भन्ने प्रश्नको जवाफमा एक्जुकेटिभ प्रोड्यूसर उदयले भनेका छन् “चलचित्र कमजोर भए डराउनु पर्ने हुन्छ राम्रो चलचित्र बन्दा डराउने कारण छैन् ” ।