• १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
  •   Unicode
Logo
Latest
★   बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्छ – गृहमन्त्री लामिछाने ★   चितुवाको आक्रमणबाट एक जना घाइते ★   जब आईपीएलले रजत पाटिदारको विवाह नै रोक्यो ★   महोत्तरीका आगलागी पीडितको गुनसो: प्रदेश र संघ सरकारले बेवास्ता गरे ★   डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री ★   काठमाडौँ फेरि बन्यो विश्वकै प्रदूषित शहर ★   पोषणको क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ: सभापति राणा ★   नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै हो: अध्यक्ष नेपाल ★   नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर ★   आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

चिसोका कारण हुम्लामा हवाई सेवा अवरुद्ध



हुम्ला, २७ मङ्सिर । आज बिहान यहाँ हवाई यातायात चालु भएपनि दिउँसो १२ बजेदेखि अचानक हिमपात भई हवाई सेवा बन्द भएको छ ।
खाद्यान्न ओसार्ने यस जिल्लाको एकमात्र विकल्प हवाई सेवा हिमपातका कारण बन्द हुँदा यहाँ खाद्य अभाव सिर्जना हुने भएको छ । खाद्य संस्थानमा कर्मचारी नभएका कारण जनताले खाद्य सामग्री लैजान पाएका छैनन् ।