११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बम विस्फोटमा छ विद्यार्थी घाइते



अ+ अ-

अफगानिस्तान, २८ मङ्सिर । अफगानिस्तानको राजधानी काबुलबाट ११५ किलोमिटर पूर्वमा अवस्थित नानर्गाहार प्रान्तको प्रान्तीय राजधानी जलालाबाद सहरमा भएको एक बम विस्फोटमा ६ विद्यार्थी घाइते भएका आइतबार एक अधिकारीले जानकारी दिएका छन् ।

स्थानीय समायाअनुसार बिहीबार बिहान ८ः३० बजे बिहान बेसोउद क्षेत्रमा सडक किनारमा योजना गरिएको सो बम विस्फोटबाट ६ विद्यार्थी सामान्य घाइते भएका प्रान्तीय सरकार पुष्टि गरेको छ ।