२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण समाधान खोजौं ः प्रधानमन्त्री कोइराला



अ+ अ-

काडमाडौं, साउन ३०, प्रधानमन्त्री सुशील कोइरालाले शान्तिपूर्ण रुपमा समस्याको समाधान खोज्न आन्दोलनकारीहरुलाई अपिल गरेका छन् ।
कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बन्दी जीवनका अनुभूतिहरु’ को शनिवार राजधानीमा विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले संविधान जारी गर्ने अन्तिम अवसर भएकाले दोश्रो आन्दोलनका उपलब्धीको रक्षा गर्न शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका हुन् । उनले भने–‘नेपालको लागि संविधान जारी गर्ने यो अन्तिम अवसर हो । कुनै हालतमा यसलाई गुमाउनु दिनुहुन्न ।’

संविधान जारी भए देश सम्बृद्धिको बाटोमा जाने दाबी गर्दै उनले नेपालको उज्जल भविष्यतर्फ एकजुट हुन पनि सबैसँग आगह गरे ।




भर्खरै