२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सुरक्षा सल्लाह वार्ता रद्ध गर्ने चेतावनी



अ+ अ-

नयाँ दिल्ली, भदौ ५ । भारतीय विदेशमन्त्री शुषमा स्वराजले शनिबार पाकिस्तानलाई दुई देशबीच हुने भनेको राष्ट्रिय सुरक्षा सल्लाहकार बैठक आतंकवादलाई परास्त गर्ने मुद्दामा केन्द्रित हुनुपर्ने बताएकी छन् ।

निकट भविष्यमा बस्ने भनिएको उक्त बैठकमा आतंकवाद विरोधी अभियानलाई अघि बढाउने कुरामा हुन नसक्ने भएमा यसको कुनै अर्थ नरहेन बताउँदै यदि यसो हुन नसकमा वार्ता नै रद्द हुनसक्ने चेतावनी दिइन् ।

‘पाकिस्तानले यदि यस भारतीय अडानलाई पूर्वशर्तका रुपमा लिने हो भने वार्ता अघि बढ्ने छैन’–भारतीय विदेश मन्त्री स्वराजले भनिन् ।

भारतले पाकिस्तानलाई भारत नियन्त्रित काश्मिरी इलाकमा पृथकतावादी नेताहरुसँग उक्त वार्तामा छलफल हुनुपर्ने अडान राख्दै आएको भनेको छ । रासस/सिन्ह्वा