५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुल बम आक्रमणमा १२ को मृत्यु, जना ६०



अ+ अ-

काबुल, भदौ ५ । अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको एक आत्मघाती कारबम आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ ।

घटनामा ६० जना नागरिक घाइते भएका छन् । मृत्यु हुने र घाइते हुने धेरै सामान्य नागरिक भएको समेत जनाइएको छ ।

घटनामा मृत्यु तथा घाइते हुने मध्ये चार विदेशी नागरिकसमेत रहेको जनाइएको छ ।

स्थानीय समयअनुसार करिब चार बजेर १५ मिनेट जाँदा भएको उक्त विस्फोटमा दर्जनौ कार तथा घरहरुमा क्षति पुगेको पनि प्रहरी जनाइएको छ । (एजेन्सी) ।