३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक

कैलालीमा एसएसपीसहित ९ को मृत्यु पुष्टी, केहि हराइरहेको, सुरक्षा परिषद् बैठकबाट सेना परिचालन

कैलालीमा एसएसपीसहित ९ को मृत्यु पुष्टी, केहि हराइरहेको, सुरक्षा परिषद् बैठकबाट सेना परिचालन
अ+ अ-

काठमाडौं भदौं ७ । कैलाली जिल्लाको को टीकापुरमा थरुहट आन्दोलकारीको आक्रमणबाट कम्तिमा ९ जना प्रहरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । कैलालीको मुनुवा गाविस– ६ सिलम चौराहमा कफ्र्यू तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीको आक्रमणबाट सेती अञ्चल कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित पाँच प्रहरीको मृत्यु भएको हो । मृत्यु हुने अन्य प्रहरीहरुमा प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दारद्वय रामरिझन चौधरी र ललित साउद, जवानद्वय लोकेन्द्र चन्द र तेजबहादुर खड्का रहेका छन् । केहि प्रहरीहरु हराइरहेकाले आन्दोलनकारी तर्फपनि केहिको मृत्यु भएकाले मृत्यकको संख्या बढ्न सक्ने प्रहरीको दाबी छ । अर्का दुई जनाको नाम खुलेको छैन । प्रदर्शनकारीले भाला, बञ्चरो लगायतका घरेलु हतियार प्रहार गरी प्रहरीको हत्या गरेको प्रहरीले बताएको छ । घटनामा दर्जनौं प्रहरीहरु घाइते भएक छने भने उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । प्रदर्शनकारीतर्पm समेत हताहती भएको हुनसक्ने बताइएको छ ।कैलाली जस्तै घटनाहरु सर्लाही र रौतहटमा पनि भएको गृहमन्त्री बामदेव गौतमले संसद बैठकलाई जानकारी गराएका छन् ।

सोमवार नै बसेको सुरक्षा परिषद् बैठकले हिंसात्मक घटना नियन्त्रण गर्न सेना परिचालन गरेको गृहमन्त्री गौतमले जानकारी गराए ।