२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय एयर फोर्सको विमान काश्मिरमा दुर्घटनाग्रस्त



अ+ अ-

श्रीनगर (भारत प्रशासित काश्मिर), ७ भदौ । भारतीय वायु सेनाको सानो विमान सोमबार भारत प्रशासित काश्मिरमा दुर्घटनाग्रस्त भएको समाचार छ ।

इन्डियन एयर फोर्स (आइएएफ) को एमआइजी विमान भारत प्रशासित काश्मिरको एक धान खेतमा दुर्घटनाग्रस्त भएको छ– प्रहरीले बताएको छ ।
काश्मिरको बड्गाम जिल्लाको सोइबगमा सो विमान खसेको हो । त्यसतर्फ उद्वार टोली पुगिसकेको जनाइएको छ । प्रहरी घटनास्थलमा पुगिसकेकोले केही समयपछि नै घटनाको पूर्ण विवरण आउने समाचारमा जनाइएको छ । रासस-सिन्ह्वा