२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोसाइँकुण्डमा मेला भर्न भक्तजन जाने क्रम जारी



अ+ अ-

धुन्चे (रसुवा), ११ भदौ । जनै पूर्णिमा पर्वका अवसरमा मेल भर्न भक्तजन गोसाइँकुण्ड जाने क्रम बढेको छ । 

ट्राफिक प्रहरीका अनुसार आज बिहानसम्म पाँच सय भक्तजन तीर्थस्थलतर्फ प्रस्थान गरिसकेको र आउने क्रम बढिरहेको छ ।
तीर्थ गर्न काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, काभ्रे, रौतहट, गोर्खा, सुर्खेत, कास्की, रामेछापलगायत स्थानबाट भक्तजन आएका छन् । गोसाइँकुण्डका आउने यात्रुमध्ये २० देखि ८४ वर्षसम्मका रहेको ट्राफिक प्रहरीले जनाएको छ । रासस