२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं ४ बाट को को छानिए कांग्रेस महाधिवेशन प्रतिनिधि ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधिहरु छानिएका छन् । निर्वाचनबाट २५ जना प्रतिनिधिहरु छानिएका हुन् । 

सांसद दिव्यमणी राजभण्डारी, राजु थापा, न्हुच्छेनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, राजु श्रेष्ठ, विनोद चालिसे, भोलानाथ लामिछाने, अच्युत पौडेल र श्रीराम लामिछाने महाधिवेशन प्रतिनिधि चुनिनु भएको छ । 

त्यस्तै मनोज वैद्य, अरुण सिंह बस्नेत, सत्यमान लामा, विनोदबाबु प्रधान, रामकृष्ण केसी, रिता बुढाथोकी, कल्पना मल्ल ठकुरी, मिना पराजुली, नर्भदा पोखरेल, ईन्दिरा सिंह श्रेष्ठ, राजु परियार र गणेशकुमार कोइराला रहनु भएको छ । 

ध्रुबप्रसाद पौडेल, शशी रिमाल, राधा घले र सुशील नाहाता पनि महाधिवेशन प्रतिनिधि चुनिएका छन् । 

यो क्षेत्र कांग्रेसका युवा नेता गगनकुमार थापाको निर्वाचन क्षेत्र पनि हो ।