२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महाधिवेशनको पूर्वसन्ध्यामा अनेरास्ववियु गोरखाद्वारा गोरखा हस्पिटल क्षेत्रमा सरसफाइ (फोटोफिचर)



अ+ अ-

गोरखा ।  नेकपा एमाले आसन्न दशौं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ । 

चितवनमा मंसिर १० देखि १२ सम्म हुने महाधिवेशनको तयारी तिब्र पारिएको छ भने त्यसको प्रचारप्रसारमा नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । 

 यसै सन्दर्भमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु गोरखाले बुधबार गोरखा हस्पिटल क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ । 

 
तस्बिरः सुमन श्रेष्ठ