१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता News Polar राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम News Polar गुल्मीमा मात्रै खसीबोका बिक्री कारोबार वार्षिक एक अर्ब News Polar आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल News Polar जैविक मलको प्रयोग बढाउनुपर्छ : मन्त्री चौधरी News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने

सुमीमा मिसाइल आक्रमणमा १० जनाको मृत्यु, हालसम्म १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी

सुमीमा मिसाइल आक्रमणमा १० जनाको मृत्यु, हालसम्म १२ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी
अ अ+ अ-

एजेन्सी । रुस र युक्रेनबीचको युद्धको आज १३ औं दिन रहेको छ । रुसी सेनाले लगातार युक्रेनका विभिन्न सहरलाई निशाना बनाएको छ । 

यसै क्रममा सुमी सहरको आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो, जसमा दुई बालबालिकासहित १० जनाको मृत्यु भएको बताइएको छ । 

यसैबीच, युक्रेनले रुसको आक्रमणमा हालसम्म २०३ विद्यालय र ३४ अस्पताल ध्वस्त भएको दाबी गरेको छ । यसबाहेक १२ हजारभन्दा बढी रुसी सैनिकको पनि ज्यान गएको उसले दाबी गरेको छ ।  ३०३ रुसी ट्याङ्क र ४८ लडाकु विमान पनि ध्वस्त भएको दाबी युक्रेनले गरेको छ । 

मिडिया रिपोर्टका अनुसार रुसले युक्रेनको राजधानी किभ कब्जा गर्न कमाण्डो अपरेशनको तयारी गरिरहेको छ । दुई देशबीच युद्धविरामका लागि तेस्रो चरणको वार्ता भएको थियो, जुन निष्कर्षविहीन रह्यो । सोमबार बेलारुसमा भएको वार्तामा युक्रेनमा युद्धका बेला मानिसलाई बाहिर निकाल्न मानवीय करिडोर निर्माण गर्ने सहमति बन्न सकेको थिएन । 

रुसी बमबारीका कारण मानिसहरु आफ्नो ज्यान बचाउन युक्रेन छाडिरहेका छन् । जसमा बालबालिका, वृद्धदेखि बिरामी रहेका छन् ।