२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आउँदो चुनावमा एमालेले दुईतिहाई ल्याउनेछ, कांग्रेस हाफ हुनेछ र माओवादी/माधव नेपाल पत्तासाफ हुनेछ’



अ+ अ-

काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा एमालले बहुमत ल्याउने बताएका छन् 

बुधबार युवा संघको साइबर सर्कल घोषणा कार्यक्रमलाई संबोधन गर्दै नेता बस्नेतले सो कुरा बताएका हुन् । 

उनले भने, ‘आउँदो चुनावमा एमालेले दुईतिहाई ल्याउनेछ, कांग्रेस हाफ हुनेछ र माओवादी र माधव नेपाल पत्तासाफ हुनेछ । यसमा कुनै दुविधा छैन । हामी निर्धक्क भएर अगाडी बढ्नुपर्नेछ ।’ 

यस्तै नेता बस्नेतले कांग्रेसतर्फ कटाक्ष गर्दै महाधिवेशनका लोकतान्त्रिक पद्धती मुक्कामा परिणत भएको र एक अर्कामा लडेर कांग्रेस समाप्त हुँदै गएको जिकिर गरे ।