२६ श्रावण २०८३, मंगलवार
,
Latest
जेलीफिसको झुण्डका कारण फ्रान्सेली आणविक प्लान्टका तीन रिएक्टर बन्द पृथ्वीचोकको फुटपाथ खाली, अब बसपार्कबाटै बस छुट्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमका विजेताको नाम सार्वजनिक न्यायमा नागरिकको पहुँच विस्तार गर्न कानुनी सहायता प्रणाली डिजिटल बनाइँदै : कानुनमन्त्री गौतम फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ यमनको मारिबमा सरकारी सेना र हुथीबीच भिडन्त, ११ जनाको मृत्यु गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक घण्टाकर्ण पर्व मनाईयो फोटो फिचर गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन शिक्षामन्त्री पोखरेलद्वारा समावेशी शिक्षाबारे सरोकारवालासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालको महिला संगठनमा कुरुङवाङ चयन



अ+ अ-

काठमाडौं । राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको अध्यक्षमा सुनिता कुरुङवाङ चयन भएकी छन् । 

मंगलबार सुकेधारामा आयोजित घोषणासभामा निवर्तमान अध्यक्ष ममता राईले कुरुङवाङलाई अध्यक्षको पदीय जिम्मेवारी हस्तान्तरण गरेसँगै उनी अध्यक्ष चयन भएकी हुन् । 

राप्रपा नेपालको सम्वर्द्धनवादको दर्शनलाई सशक्त ढंगले अघि बढाउने अध्यक्ष कुरुङवाङले बताइन् ।