२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेटकाे च्यारिटी खेल



अ+ अ-
काठमाडाैं, ८ मंसिर । विश्व अटिजम दिवसको अवसरमा त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय किकेट मैदानमा शनिबार च्यारिटी खेल सम्पन्न भयाे ।
दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्सकाे कप्तानीमा जोन्टी ११ र नेपालको राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा पारस ११ बीच खेल भएकाे थियाे ।
एक समयका विश्व चर्चित क्रिकेट खेलाडी जाेन्टी राेड्स हाल नेपालमा छन् । खासगरी उनकाे फुर्तिलाे क्षेत्ररक्षण कला विश्वमै अनुकरणीय मानिन्छ ।