२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलग्रहकाे सतहकाे नयाँ तस्वीर सार्वजनिक



अ+ अ-

काठमाडाैं, ११ मंसिर । अमेरिकी अन्तरिक्ष संस्था (नासा) ले सफलतापूर्वक प्रक्षेपण गरेकाे अन्तरिक्ष यानमा जडित राेबाेटले मंगलग्रहबाट धमाधम नयाँनयाँ तस्वीर पठाउन थालेकाे छ ।

नासाले सार्वजनिक गरेकाे पछिल्लाे तस्वीरमा मंगलग्रहकाे सतह पृथ्वीकै जस्ताे देखिएकाे वैज्ञानिकहरूले बताएका छन् ।

मंगलग्रहमा याे पहिलाे मानव निर्मित यान सफलतापूर्वक अवतरण गरेकाे हाे ।