१९ मंसिर २०८२, शुक्रबार
,
Latest
नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषको लिंगको आकार तथा प्रकार



अ+ अ-

काठमाडौं । पुरुषको लिंगको आकार तथा प्रकारका बारेमा निकै चर्चा हुन्छन् । लिंग सामान्यतः सबै पुरुषको एकै प्रकारको हुँदैन । भिन्न भिन्न पुरुषको आफ्नै प्रकृतिको लिंग हुन्छ । जस्तैः बाङ्गो, टेडो, पातलो, मोटो तथा अनेक प्रकृतिको ।

खासमा लिंगको साइजले यौन सन्तुष्टिमा धेरै प्रभाव नपार्ने अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीहरु बताउँछन् । यद्दपी कतिपय सेलिब्रेटीहरुले त खुलेरै भनेका छन् चरम यौन सन्तुष्टिका लागि आफूलाई चाहिने लिंगको साइजका बारेमा ।

केहि यस्ता साधारण अनुमान लगाउन मिल्ने तथ्यहरु छन् । जसबाट अनुमानकै भरमा पनि लिंगको आकार तथा लम्बाई पत्ता लगाउन सकिन्छ । जस्तैः कुनै देखिने अंगको आकार हेरेर पुरुषको लिंगको आकार पत्ता लगाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनले नै भनेको एउटा तथ्य के भने पुरुषको अनुहारको आकार हेरेर पनि उनको लिंगको साइजबारे जानकारी पाउन सकिन्छ । जस्तैः अफ्रिकीहरुको अनुहार लाम्चो र मोटो आकारको हुन्छ । त्यसै अनुरुप त्यहाँका पुरुषको लिंग पनि मोटो र लामो हुने भनाई छ ।

त्यसो भए के कुनै पुरुषको नाकले बताउन सक्छ की उसको लिंगको आकार कति छ भनेर ? यदि तपाईंलाई कुनै पुरुषको लिंगको आकार पत्ता लगाउनु प¥यो भने उसको अनुहारमा अथवा उसको नाकमा ध्यान दिनुहोस् न की उसको तल्लो भागमा !

यदि तपाईं केटिमान्छे हुनुहुन्छ र लिंगको बारेमा जिज्ञासा छ भने पक्कै यो एउटा उपाय हुनसक्छ । दक्षिण कोरियामा केहि महिना पहिले गरिएको सर्भे भन्छ पुरुषको नाकको आकारले उसको लिंगको आकारबारे जानकारी दिन्छ ।

जस्तैः यदि कुनै पुरुषको नाक लामो वा लाम्चो आकारको छ भने सम्झिनुहोस् उसको लिंग समान्य भन्दा केहि लामो छ । कसैको बढि थेप्चो नाक भएपनि मोटो हुन सक्छ । त्यस्ता पुरुषको लिंगको साइज पनि मोटो हुने अध्ययनको निष्कर्ष छ । तर यो कुरा सबै पुरुषहरुमा लागू नहुन पनि सक्छ यद्दपी अधिकांश पुरुषको नाकको साइज अनुसार उसको लिंगको साइज पनि पत्ता लगाउन सकिने सर्भेको निष्कर्ष छ ।