काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ १३ पैसा रहेको छ ।
अन्य देशको विवरणमा :