२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलाहकाे ह्याट्रिक, लिभरपुल विजयी, सिटी चेल्सीसँग पराजित



अ+ अ-

काठमाडाैं, २२ मंसिर । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएकाे पहिलाे खेलमा माेहम्मद सलाहकाे ह्याट्रिककाे मद्दतले लिभरपुलले बाेर्नमाउथलाइ ४-० गाेल अन्तरले पराजित गरेकाे छ ।

सलाहले लिभरपुलका लागि २५, ४८ र ७७ मिनेटमा गाेल गरेका थिए । एक गाेल बाेर्नमाउथका स्टीभ कूकले अात्मघाती गाेल गरेका थिए ।

याे जितसँगै लिभरपुलकाे १६ खेलबाट ४२ अंक भएकाे छ ।

अर्काे खेलमा लिगकाे शीर्ष स्थानमा रहेकाे म्यान्चेस्टर सिटीलाइ चेल्सीले २ – ० गाेलले पराजित गरेकाे छ । निकै प्रतिस्पर्धात्मक उक्त खेलमा चेल्सीका लागि कान्टे र डेभिड लुइजले गाेल गरेका थिए । सिटीले गाेल गर्ने केही गुमाएकाे यस खेलमा सिटीकाे हारसँगै दाेस्राे स्थानमा झरेकाे छ ।

राति भएकाे अर्काे खेलमा टाेटेनह्यामले लेस्टर सिटीलाइ २-० गाेल अन्तरले पराजित गरेकाे छ ।

 

शनिबार नै भएका अन्य खेलकाे नतिजा निम्न अनुसार छः

१. म्यान्चेस्टर युनाइटेड र फुलह्याम (४ – १)

२. अार्सनल र हडर्सफिल्ड (१ – ०)

३. बर्नली  र  ब्राइटन (१ – ०)

४. कार्डिफ र साउथह्याम्पटन (१ – ०)

५. वेस्टह्याम र क्रिस्टल प्यालेस (३ – २)

पछिल्लाे अंक तालिका

[table id=2 /]