२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च देखी बालुवाटार सम्म बारको मार्चपास (फोटो/भिडियो )



अ+ अ-

काठमाडौं । नेपाल बार एशोसिएसनले दिउँसो २ बजेदेखि सर्वोच्च अदालतबाट बालुवाटार प्रधानन्यायाधीश निवाससम्म मार्चपास  गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्चअदालतबाट बालुवाटारसम्म मार्चपास सुरु गरेको हो ।  

बालुवाटारकै सेरोफेरोको कारणले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अहिलेसम्म लुकेर मुसाको दुलोमा पसेजस्तो आईराखेको भन्दै बारले मार्चपास गरेको हो ।  बारले  १० देखि १२ सम्म अदालत परिसरमा गर्दै आएको प्रदर्शनलाई पनि निरन्तरता दिएको छ ।