२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा राम्रो कामका लागि पठाइदिन्छु भन्नेलाई जेल पठाईयो



अ+ अ-

बिर्तामोड । टर्कीमा राम्रो कामका लागि पठाइदिन्छु भन्दै ठगी गर्ने एकजना प्रकाउ परेका छन् । आफू कम्पास कोचिङ कल्टी इन्फर्मेसन सेन्टर नामक अफिसको प्रबन्धक निर्देशक हुँ भन्दै ठगि गर्ने इलाम माइजोगमई गाउँपालिका १  का रनबहादुर गुरुङलाई प्रहरीले नियन्त्रर्णमा लिएको हो ।

झापासहित विभिन्न जिल्लाका ६१ जना युवायुवतीबाट एक करोड पन्ध्र लाख रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ गरिएको जिल्ला पहरी कार्यलयले जनाएको छ ।

ठगिमा अन्य व्यक्तिको पनि संलग्नता रहेकाले थप अनुशन्धान प्रकिया अगाडि बढाईएको छ । गुरुङसहितका केही व्याक्तिले झापाको बिर्तामोड नगरपालिका– ५ मा कार्यालय खोली अबैधरुपमा टर्की, दक्षिण कोरिया, पोल्याण्ड र फ्रान्स समेतका देशबाट कामदारको माग भइ आएको छ, जाने चाहनेलाई हामी पठाई दिन्छौं भन्दै ठगि गर्दै आईरहेका थिए ।