४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन

सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर विरोध प्रदर्शन
अ+ अ-


काठमाडौँ । निर्मलाको न्यायको लागि भन्दै सामाजिक अभियन्ताहरूले दबाबस्वरूप सडकपेटीमा ‘निर्मला १५० दिन’ लेखेर खुल्ला रुपले विरोध जनाएका छन्।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको १५० दिन बित्दासमेत हत्यारा पत्ता नलागेको भन्दै आज बानेश्वरको सडकपेटिमा विरोध स्वरूप ‘निर्मला १५० दिन’ लेखेर सरकारलाई झक–झकाएका छन् ।

अत्याधिक रुपमा सोधिने प्रश्न ‘निर्मलाले कहिले न्याय पाउँछिन् ? भनेर प्रधानमन्त्री, गृहमन्त्री, प्रहरी प्रमुखलाई सोध्न आह्वान गरेका समेत गरेका हुन् ।

भीमदत्तनगरकी निर्मलाको साउन १० गते बलात्कारपछि उखुबारीमा हत्या गरिउको अवस्थामा शब फेला परेको थियो।