१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुंगेधारा खोज्दै नयाँ पुस्ता राहतमा दोहोरोपन रोक्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्याकेट लिएर पुगे प्रधानमन्त्री बेबी लाइफ होम



अ+ अ-

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कीर्तिपुर भत्केपाटीस्थित बेबी लाइफ होम नाम संस्थामा पुगेका छन् ।

एचआईभी संक्रमित बालबालिका राख्ने उक्त संस्थामा पुगेर ओलिले २३ जनालाई ज्याकेटलगायत न्यानो कपडा वितरण गरेका हुन् । ओली संक्रमित बालबालिकालार्इ आफ्नै निवास बालुवाटारमा बोलाएर लुगा लगाईदिएका हुन् ।

बढ्दो जाडोको कारणले बालबालिकालाई स्वास्थमा केहि असर नपुगोस भनेर ओलिले बालुवाटार बोलाएर न्यानो कपडा लगाइदिएको प्रधानमन्त्रीको कार्यलयले जानकारी दिएको छ ।