६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिधुत कर्मचारी घुस लिदै गर्दा पक्राउ



अ+ अ-

जनकपुर । धनुषाको बिधुत कार्यालयका कर्मचारीलाई घुस लिदै गर्दा स्थानियहरुले रंगेहात समातेका छन् ।

जिल्लाको सवैला नगरपालिकाका बिधुत कार्यालयका सुपरभाइजर शम्भु मिश्रले मिटर फारम भर्न आएका सेवाग्राहीबाट हस्ताक्षर बापत २००० रुपैयाँ गर्दा समातिएका हुन् ।

तारको समस्याले घरको बिधुतमा समस्या परेर उजुरी गर्दा २००० रुपैयाँ दिए तुरुन्त कर्मचारी पठाउने भन्दै ठगि धन्दा चलाउदै आएका थिए ।

बिजुली तार सर्टभएपछी उजुरी दिन जादा सुपरभाइजर मिश्र फरार भएको जस्ता घटनाहरु ताजा नै रहेका बेला मिश्र पुनः घुस खोरीमा पक्राउ परेका हुन् ।

सेवाग्राहीले कर्मचारी मिश्रलाइ समाएपछी बजारमा स्थानिय बिच सार्वजनिक गर्दा मात्र उक्त घुस रकम फिर्ता गरेको गरेका हुन् ।