१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडकी आमाको मृत्यु



अ+ अ-

काठमाडौँ । नेपाल आइडल सिजन–२ का बिजेता रवि ओडकी आमाको करेन्ट लागेर आज मृत्यु भएको छ। बिहान पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिईन ।

घाईते ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि तत्कालै सेती अञ्चल अस्पताल ल्याउदै गर्दा बाटो मै उनको मृत्यु भएको हो। सेती अञ्चल अस्पतालको अनुसार अस्पताल ल्याउनु अगि नै उनको मृत्यु भइसकेको थियो  ।

विस्ना रविको सौतेनी आमा हुन्। रविलाई जन्मदिने आमाको भने यसअघि नै निधन भइसकेको छ।  आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।