३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस्

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्बअर्थमन्त्री कोईराला

ब्युटी केयर ब्यबसायले समाज सुधारको अभियानमा ठुलो सहयोग पुग्यो –पूर्बअर्थमन्त्री कोईराला
अ+ अ-

पूर्बअर्थमन्त्री तथा साहित्यकार शंकर कोईरालाले ब्युटी केयर ब्यबसायले समाजिक सुधारको अभियानमा ठुलो सहयोग पु¥याएको बताउनु भएको छ । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको ११ औ बार्षिकोत्सबको अबसरका आयोजित सम्मान कार्यक्रममा पूर्बमन्त्री कोईरालाले ब्युटी केयर पेशाले महिला शशक्तिकरणमा उल्लेख भूमिका निर्बाह गरेको बताउनुभयो । पूर्बमन्त्री कोईरालले सरकारले एक बर्षमा पाचलाख रोजगारी सृजना गर्ने कार्यक्रम अघि सारेको अबस्थामा सौदर्य ब्यबसायमा मात्र तीन लाख ब्यक्ति प्रत्यक्ष रोजगारीमा संग्लन हुनु सकारात्मक भएको बताउनु भयो । रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफनो ११ औ बार्षिकोत्सबका अबसरमा ३ जना व्यक्तित्वहरु बरिष्ठ सौन्दर्यबिद् डा. राजेश्वरी राज्य लक्ष्मी श्रेष्ठ, चर्चित कलाकार निर्माता निर्देशक दिपाश्री निरौला, संचारकर्मी सुशील अर्याललाई बिसेष सम्मान प्रदान गरिएको थियो ।उहाहरुलाई प्रमुख अतिथि गीतकार रसाहित्यकार तथा पूर्व अर्थमन्त्री शंकर प्रशाद कोइरालाले सम्मान गर्नुभएको थियो ।

यसै गरी कार्यक्रममा लायन बालकृष्ण बुर्लाकोटी, प्रदेश सभा सदस्य कल्पना नेपाली, निर्माता निर्देशक समाजसेवी मधुकुमार श्रेष्ठ, बरिष्ट समाजसेवी सुभाष गुरुङलाइ समेत सम्मान गरिएको थियो । बरिष्ठ सौन्दर्यबिद् , चर्चित कलाकारहरु, पत्रकारहरु तथा समाजसेवामा अग्रणी भूमिका निर्बाह गर्ने अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको उक्त कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । बिगत ११ बर्ष देखि सौन्दर्य प्रति सचेत सम्पुर्ण नेपालीहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयर काठमाडौँ मल, बिजी मल तथा सिभिल मलमा रहेर आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । उक्त ११ औ बार्षिकोत्सब कार्यक्रममा बोल्दै रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरका संरक्षक प्रकाश कुमार श्रेष्ठले ४० जनालाई प्रत्यक्ष रोजागरी प्रदान गरेको र अफनो ग्राहकहरुको सेवा सुबिधालाइ ध्यानमा राख्दै आधुनिक पद्दति द्वारा सम्पुर्ण सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । संचालिका रश्मिला श्रेष्ठले अस्ट्रेलिया तथा अमेरिकामा समेत रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरको सेवा बिस्तार गर्न लागिएको जानकारी दिदै ग्राहकहरुले अन्तराष्ट्रिय स्तरको सेवा लिन सक्ने बताउनु भयो ।