४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

मेलमिलाप दिवस मनाउन कांग्रेस देशैभर
गगन जुम्ला, विश्वप्रकाश कहाँ ?

मेलमिलाप दिवस मनाउन कांग्रेस देशैभर  गगन जुम्ला, विश्वप्रकाश कहाँ ?
अ+ अ-

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस अवसरमा नेपाली कांग्रेसले केन्द्रीय नेतालाई जिल्ला पठाउने भएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णाय गरेको हो ।

महासमिति बैठकमा सभापति शेरबहादुर देउवाले उद्घोष गरेअनुसार नै बिहीबार कांग्रेसले दिवसको अवसरमा जिल्लामा खटिने प्रतिनिधिको नाम सार्वजनिक गरेको हो ।

२०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंहसहितका नेता आठ वर्ष लामो निर्वासन अन्त्य गर्दै स्वदेश फर्किएको अवसरलाई कांग्रेसले मेलमिलाप दिवस मनाउँदै आएको छ । कांग्रेसले पुस १६ गते ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै छ ।

जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिः

ताप्लेजुङ : सुजाता परियार
पाँचथर डा.डिला संग्रौला
इलाम महेन्द्र यादव
झापा कृष्णप्रसाद सिटौला
संखुवासभा मानबहादुर विश्वकर्मा
तेह्रथुम भीष्मराज आङ्दम्वे
भोजपुर अमृत अर्याल
धनकुटा सरिता प्रसाई
मोरङ डा. प्रकाशशरण महत
सुनसरी महेश आचार्य
सोलुखुम्बु कल्याणकुमार गुरुङ
खोटाङ केशवकुमार बुढाथोकी
ओखलढुंगा बलबहादुर के.सी.
उदयपुर आनन्दप्रसाद ढुंगाना
सप्तरी डा. मिनेन्द्र रिजाल
सिरहा विमलेन्द्र निधि
दोलखा किशोरसिंह राठौर
रामेछाप किरण यादव
सिन्धुली पुष्पा भुसाल
धनुषा धनराज गुरुङ
महोत्तरी सीतादेवी यादव
सर्लाही डा. शेखर कोइराला
रसुवा शिवप्रसाद हुमागाँई
धादिङ डा. रामशरण महत
नुवाकोट रमेश रिजाल
काठमाडौं शेरबहादुर देउवा

संयोजन ध्यानगोविन्द रञ्जित
भक्तपुर ईश्वरी न्यौपाने
ललितपुर उमाकान्त चौधरी
काभ्रे अर्जुननरसिंह के.सी.
सिन्धुपाल्चोक अम्बिका बस्नेत
मकवानपुर गुरूराज घिमिरे
रौतहट फर्मूल्लाह मंसुर
बारा महालक्ष्मी उपाध्याय ‘डिना’
पर्सा प्रकाशमान सिंह
चितवन ज्ञानेन्द्रबहादुर कार्की
गोरखा रामचन्द्र पौडेल
मनाङ सिता गुरुङ
लम्जुङ शंकर भण्डारी
कास्की पूर्णबहादुर खड्का
तनहुँ कमला पन्त
स्याङजा अर्जुनप्रसाद जोशी
गुल्मी रामकृष्ण यादव
पाल्पा डा. नारायण खड्का
अर्घाखाँची देवेन्द्रराज कँडेल
नवलपुर सुरेन्द्रराज पाण्डे
नवलपरासी दिलबहादुर घर्ती
रुपन्देही गोपालमान श्रेष्ठ
कपिलवस्तु बालकृष्ण खाँण
मुस्ताङ चित्रलेखा यादव
म्याग्दी जीवन परियार
बाग्लुङ हरिप्रसाद नेपाल
पर्वत दिपक गिरी
रूकुम (पूर्व) बालकृष्ण पाण्डे
रूकुम (पश्चिम) शिला शर्मा खड्का
रोल्पा बीरबहादुर बलायर
प्यूठान रत्न शेरचन
सल्यान पार्वता डी.सी. चौधरी
दाङ मोहनबहादुर बस्नेत
डोल्पा जीवनबहादुर शाही
मुगु हसन अन्सारी
जुम्ला गगनकुमार थापा
कालिकोट लक्ष्मी परियार
हुम्ला बहादुर सिंह (लामा) तामाङ
जाजरकोट प्रदीप पौडेल
दैलेख गोविन्द भट्टराई
सुर्खेत श्यामकुमार घिमिरे
बाँके मीन विश्वकर्मा
वर्दिया डा. चन्द्र भण्डारी
बाजुरा दिलेन्द्रप्रसाद बडू
अछाम हृदयराम थानी
बझाङ आनन्द (गोरख) विष्ट
डोटी नविन्द्रराज जोशी
कैलाली रमेश लेखक
दार्चुला बद्रीप्रसाद पाण्डे
बैतडी अतहर कमाल मुसलमान
डडेल्धुरा एन.पी. साउँद
कञ्चनपुर अजयकुमार चौरसिया