१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छः मुख्यमन्त्री भट्ट उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने भोटेकोशी बाढी : वीर अस्पतालमा उपचारपछि १६ जना घर फर्किए पहिचान हुन नसकेका शवहरूको सनाखतका लागि नेपालको मौजुदा फरेन्सिक क्षमता पर्याप्त भएन, अन्तर्राष्ट्रिय सहयोगको अपिल भोटेकोशी बाढीको वितण्डाः ६२६ को मृत्यु, २४ सय बेपत्ता, उद्धार र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको… नेपालका बाढीपीडितका लागि टप एन्ड टी-२० सिरिजमार्फत सहयोग अभियान बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग भोटेकोशी बाढी : शव पहिचानमा समस्या बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाखौ रकम सहित वडासदस्य प्रकाउ



अ+ अ-

गुलरिया । बर्दियाको राजापुर नगरपालिका वडा सदस्य घुस सहित प्रकाउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले २ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

प्रकाउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका वडा नम्वर १० का वडासदस्य उत्तम चौधरी रहेकाअख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । क्रसर उद्योग चलाउन सिफारिश गर्दिन्छु भन्दै चौधरीले घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले बताएको हो ।

बिहीबार बेलुकी पक्राउ गरिएका चौधरीलाई अख्तियारको हिरासतमा राखिएको र शुक्रबार नै अदालत लैजाने तयारी भएको आयोगले जनाएको छ ।




भर्खरै