१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाकको फुली बचाउदा वृद्धाको गयो ज्यान



अ+ अ-

जनकपुर । धनुषाको जनकनन्दनी गाउँपालिका–५ पतनुकामा एक वृद्धाको हत्या भएको छ । एक महिलाले नाकमा लगाएको फुली लुट्न लुटेराहरुले खोजेपछि होहल्ला गर्दा ६० वर्षीया दुखरन साहको हत्या भएको हो ।

राजधानी दैनिकका अनुसार लुटेरा समुहले स्थानीय सुनिता देवी कापडले नाकमा लगाएको ३ आनाको सुनको फुली लुट्न खोजेका थिए । सो देखेर ती वृद्धाले होहल्ला गरेकी थिइन् । लगत्तै लुटेरा समुहले टाउको र घाँटीमा ढुंगा प्रहार गरेका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।