१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने धादिङबेँसी जोड्ने वैकल्पिक सडक सञ्चालनको तयारी, उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन माथिल्लो त्रिशुली थ्री ‘ए’ मा फसेकालाई साँझसम्म उद्धार गर्ने तयारी ‘आँशुको भेल र पर्खाइको पहाड’–त्यो सुरक्षित भनिएको घर र १० सेकेण्डको प्रलय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघ महाधिवेशन अन्यौलमा, पाँच जिल्लाको अधिवेशन सम्पन्न



अ+ अ-

काठमाडौं । विद्यालय, क्याम्पसदेखि जिल्लाहरूको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२औँ महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

तालिकाअनुसार शनिबारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । तर, सात जिल्लाको अधिवेशन पनि सकिएको छैन । अहिलेसम्म भोजपुर, ताप्लेजुङ, अर्घाखाँची, हुम्ला, डोल्पा र झापा जिल्लामा मात्र अधिवेशन सम्पन्न भएको अध्यक्ष नैनसिंह महरले जानकारी दिए ।