५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

छोरीले दिइन् बुवालाई दागबत्ति

छोरीले दिइन् बुवालाई दागबत्ति
अ+ अ-

बैतडी । बैतडीको सबैभन्दा दुर्गम सिगास गाँउपालिकाकी एक महिलाले आफ्ना बुवाको मृत्यू हुदाँ आफैले दागबत्ति दिएकी छिन् ।

सामाजिक परम्परा अनुसार छोरालेमात्रै बुवाआमालाई मृत्यूपश्चात दागबत्ति दिने प्रचलन रहेकोमा बैतडीका सिगास ७ओखडानका ७२ बर्षिय रघुबिर ऐरको मृत्यू हुदाँ उनकी छोरी बेलमतिले मलामी गएरै मृतक दागबत्ति दिएकी हुन् ।

सामाजिक परम्परा अनुसार केटीमान्छेले सबलाई छुनै पनि नहुने बताइन् । तर बेलमतिले भने आफ्ना दाजुभाई कोहि नभएकाले छोरीनै सन्तानको रुपमा हुदाँ मृतक बुवालाई दागबत्ति दिएको बताइन् ।

मलामी गएका अन्य गाँउलेहरुले पनि मृतककी छोरीले दागबत्ति दिने इच्छा देखाउदाँ उनको इच्छालाई नर्कान नसकेको स्थानिय बिरेन्द्र ऐरले बताए । मृतक ऐरकी छोरी सिगास ७ ओखडान बाट ५घण्टा हिडेर सिगास ६मौरिबगर सेतिको किनारमा बुवाको अन्तीम संस्कारमा सहभागी भएकी हुन् ।

सिगास ७का स्थानियबासि कसैको मृत्यू हुदाँ घरबाट निकैटाढा सेति नदिको किनारमा अन्तीम सस्कार गर्ने गर्दछन् । मृतक ऐर गाँउका मुखिया समेत थिए । राजधानीबाट ।