१४ असार २०८३, आईतवार
,
Latest
मदन भण्डारीको ७५औँ जन्मजयन्ती: ओली ,दाहाल ,नेपाल, खनाल र यादब एउटै मञ्चमा उपस्थित हुदै ‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि मोदी गाउँपालिकाले स्लेटखानी सञ्चालन गर्दै कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार अध्यक्ष ओलीलाई



अ+ अ-

चितवन । नेकपा एमालेको बन्द सत्रले अध्यक्ष केपी शर्मा अ‍ोलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको छ । जारी बन्द सत्रले  अध्यक्ष ओलीलाई पदाधिकारी र केन्द्रीय सदस्य छान्ने अधिकार दिएको  कार्यालय सचिव शेरबहादुर तमाङ्गले जानकारी दिनुभयो।

शुक्रबारदेखि सुरु भएको एमालेको १० औं महाधिवेशन अन्तर्गत शनिबारदेखि सौराहामा बन्द सत्र सुरु भएको छ ।  सहमतिबाट नै नेतृत्व छनौट गर्ने भन्दै अध्यक्षलाई अधिकार दिएको एक सदस्यले जानकारी दिए ।

तर अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसक्नु भएका भीम रावलले अध्यक्ष ओलीलाइ पदाधिकारी छान्ने सर्वाधिकार प्राप्त नभएको जिकिर गर्नु भएको छ ।