१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैपटक ११० वटा कानून परिमार्जन हुँदै



अ+ अ-

काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० वटा कानून एकैपटक परिमार्जन गर्न लागेको छ । मन्त्रालयले विधेयकको मस्यौदालाइ अन्तिम रुप दिदै भारी मात्रामा कानूनहरु परिमार्जन गर्न लागेको हो ।

विधेयकको मस्यौदालाइ अन्तिम रुप दिएसँगै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लगेको हो । मन्त्रिपरिषदबाट स्वीकृत भएर आएपछि विधेयकलाइ संसद सचिवालयमा दर्ता गर्ने मन्त्रालयले जनाएको छ ।

कानून मन्त्रालयले पहिला पनि संविधानअनुसार परिमार्जन गर्नुपर्ने ५६ वटा कानूनलाई समेटेर ऐन संशोधन गरिसकेको छ । भने बाकिँ रहेका केहि ऐनलाइ विधेयक संसदीय प्रक्रियामा लगिएको छ ।

१६ वटा विधेयक मन्त्रिपरिषदमा पेस गर्ने गरी विषयगत मन्त्रालयमा पठाइएको छ भने र १८ विधेयक कानून मन्त्रालयमै छलफलमा रहेका छन्